Thursday, January 31, 2019

हिमरश्मी सेमिफाइनलमा

काठमाडाैँ । हिमरश्मी चौथो नेफ–साइपाल अन्तरविद्यालय सिक्स ए साइड छात्र फुटबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ । हिमरश्मीले सांग्रिलालाई १–० गोलले पराजित ग¥यो । विजेताका राम कार्की ‘म्यान अफ द म्याच’ घोषित भए ।अन्य क्वाटरफाइनलमा नोब्सले काष्ठमण्डपलाई ३–१, विनायकले क्लिनटनलाई २–० तथा माउन्ट ग्लोरीले साइपाल एकेडेमीलाई २–० गोलले हराउदै सेमिफाइनलमा स्थान पक्का गरे ।  नोब्सका […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2G0vBiu

No comments:

Post a Comment