Thursday, January 31, 2019

पारा तेक्वान्दो टोली टर्की जाँदै

काठमाडाैँ। आठौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली शनिबार टर्कीको अन्ताल्या प्रस्थान गर्दैछ । पुरुषको पी–३० क्याटगोरीतर्फ एकल पुम्सेमा विक्रम श्रेष्ठ तथा महिला के–४४ क्याटगोरीतर्फ ५८ केजीमुनि पलेशा गोवद्र्धनले नेपालको चुनौती पेश गर्नेछन् । पलेशा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दोकी कांस्य विजेता हुन् । टिम व्यवस्थापकमा रामचन्द्र श्रेष्ठ […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2DLxNYI

No comments:

Post a Comment