काठमाडौँ १७ माघ । संयुक्त अरब इमिरेट् युएईसंगको ट्वान्टी ट्वान्टी क्रिकेटमा घरेलु टोलीले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले खराब सुरुवात गरेको छ । नेपालको सुरुवाती व्याट्सम्यानहरु कमजोर प्रदर्शन गरेर बाहिरिए पछि पारस खड्का पनि २५ रनमा नै बाहिरिएका छन् । उनी २५ बलको सामना गरी चार छक्काको सहयोगमा २५ रन बनाउँदै […]from खेल – News24 : Premium News Channel http://bit.ly/2TpbptJ
No comments:
Post a Comment