काठमाडाैँ । श्री कृष्ण प्रणामी युवा परिषद् नेपालको आयोजनामा सचेतनात्मक हाफ म्याराथन माघ १९ गते हुने भएको छ । म्याराथनमा करिब ४ सयको सहभागिता अपेक्षा गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष नमराज ढकालले जानकारी गराए । पुरुषतर्फमा प्रतिस्पर्धा हुने हाफ म्याराथनमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १५ हजार […]from खेल – News24 : Premium News Channel http://bit.ly/2UvxgzQ
No comments:
Post a Comment