हरिशजङ्ग क्षेत्री काठमाडौं, १७ माघ । नेपालका सन्दीप जोराले ट्वान्टी २० मा ‘योंगेष्ट फिफ्टी’को कीर्तिमान बनाएपनि संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय श्रंखलाको पहिलो खेलमा युएईले नेपाललाई २१ रनले हराएको छ । युएईले दिएको एक सय ५४ रनको लक्ष्यलाई पछ्याएको नेपालले पूरै २० ओभर खेल्दै ७ विकेटको नोक्सानीमा १ सय ३२ रनमा सीमित […]from खेल – News24 : Premium News Channel http://bit.ly/2RtUhRE
No comments:
Post a Comment