शोभित बस्नेतको निर्देशन रहेको चलचित्र ‘बद्री बहादुर’को यति बेला छायांकन भै रहेको छ ।यसै चलचित्रबाट नेपाली रजतपटमा राजिब जङ बस्नेतले नायकको रुपमा डेब्यु गर्दैछन्। राजिब जङ बस्नेतले चलचित्र ‘बद्री बहादुरबाट रजतपटमा डेब्यु गर्न करिब छ महिना कडा मेहेनेत गरेका छन् ।चलचित्रमा आफ्नो भूमिकामा फिट हुन राजिबले कडा तयारी गरेका हुन् । तेक्वान्दोको ५ औं डन […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2HDX8I3
No comments:
Post a Comment