Thursday, January 31, 2019

वादोरियो टोली भारत प्रस्थान

काठमाडाैँ । तेश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन ५ खेलाडीसहितको ९ सदस्यीय नेपाली वादोरियो कराते टोली बिहीबार भारतको भिषकापट्नम प्रस्थान गरेको छ । खेलाडीहरुमा चित्रप्रसाद श्रेष्ठ, विशाल खड्गी, राजकुमार तामाङ, निमा तामाङ र निखिल पकुवालले आ–आफ्नो स्पर्धामा नेपालको चुनौती पेश गर्ने छन् । टोली नेतामा नेपाल वादोरियो कराते डो संघका अध्यक्ष एवं नेपाल कराते महासंघका […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2FXsQPb

No comments:

Post a Comment