Thursday, January 31, 2019

नेपाललाई दोस्रो सफलता, सोमपालले लिए विकेट

काठमाडौं । टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा सोमपालले नेपाललाई दोस्रो सफलता दिलाएका छन् । युएईका घुलाम शब्बेर ८ रनमा आउट भए । नेपालका लागि सोमपाल कामीले विकेट लिए । यसअघि नेपालका लागि सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरको पहिलो बलमै विकेट लिन सफल भएका थिए थिए भने अस्फाक अहमद दुई रनमा आउट भएका थिए । […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2TjtqK4

No comments:

Post a Comment