Wednesday, January 30, 2019

इटहरी गोल्डकपको उपाधीका नजिक जान मनाङ मर्स्याङ्दी र पुलिस क्लब भिड्दै

इटहरी । प्रथम मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको अन्तिम दिउँसो तीन बजे इटहरीको क्षेत्रीय रंगशालामा सुरु हुने सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लब र विभागीय टिम नेपाल पुलिस क्लब भिड्दै छन् । बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा मेची नेत्रालय काकडभिट्टा फुटबल ट्रेनिंग सेन्टरलाई ४–१ को फराकिलो गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी उपाधि नजिक पुगिसकेको छ […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2BcMqmx

No comments:

Post a Comment