काठमाडौं, १७ माघ । रेडिअन्ट सातौं एक्सेल्सियर कपअन्तर्गत सिनियर र जुनियर ब्वाइज बास्केटबलतर्फ बिहीबार फाइनलमा प्रवेश गरेको छ । सिनियर ब्वाइजमा रेडिअन्टले मोक्सदालाई ५७–३७ ले पराजित ग¥यो । रेडिअन्टको जितमा उपेन्द्र बस्नेतले २२ अंक योगदान गरे । फाइनलमा रेडिअन्टको भेट एलआरआईसंग हुनेछ । अर्को सेमिफाइनलमा धीरन कठायतको २९ अंक सहयोगमा एलआरआईले संकृतिलाई ५०–२७ ले हरायो । […]from खेल – News24 : Premium News Channel http://bit.ly/2CVPa7D
No comments:
Post a Comment