काठमाडौँ १७ माघ । संयुक्त अरब इमिरेट् युएईसंगको ट्वान्टी ट्वान्टी क्रिकेटमा घरेलु टोलीले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निरन्तर दबाबमा परेको छ । नेपालको सुरुवाती व्याट्सम्यानहरु कमजोर प्रदर्शन गरेर बाहिरिए पछि मध्यक्रम र त्यसपछिका व्याट्सम्यानहरुले न्यायपूर्ण भूमिका खेल्न सकिरहेका छैनन् । सन्दीप जोराले राम्रो मेहनत गरिरहे पनि छैटौ विकेटका लागि उनीसीं […]from खेल – News24 : Premium News Channel http://bit.ly/2BbeVRx
No comments:
Post a Comment