Saturday, April 6, 2019

सुजन राईले जिते मानभवन ब्याडमिन्टनकाे दोहोरो उपाधि

काठमाडौं । सुजन राईले मानभवन ब्याडमिन्टन क्लब अन्तर सदस्सीय ब्याडमिन्टन प्रतियोगितामा दोहोरो उपाधि जितेका छन् । मानभवन नरपार्क्स्थित ब्याडमिन्टन कोर्टमा बिहिबार पुरुष एकल र युगलको उपाधि जित्दै सुजनले दोहोरो उपाधि हात पारेका हुन् । समूह ’ए’ को पुरुष एकलको फाइनलमा हेमन्त थेबलाई २१–१७ र २१–११ को सेटमा पराजित गर्दै सुजनले उपाधि जिते । यस्तै सुजनले […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2VthJBk

No comments:

Post a Comment