Saturday, April 6, 2019

नवनिर्वाचित मञ्च पदाधिकारीलाई राखेपको बधाइ

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च ९एनएसजेएफ० का नवनिर्वाचित केन्द्रीय कार्यसमितिको सम्मानमा राष्ट्रिय खेलकुद परिषद् राखेपले शनिबार स्वागत तथा बधाइ कार्यक्रम आयोजना गर्यो । त्रिपुरेश्वरस्थित राखेपमा भएको कार्यक्रममा राखेप सदस्य–सचिव केशवकुमार विष्टले कार्यसमितिका पदाधिकारीहरुलाई खादा लगाइ दिनुका साथै मायाको चिनो प्रदान गरी बधाइ दिदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिए । कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2WT9SO1

No comments:

Post a Comment