Sunday, April 28, 2019

एसीसी यू–१६ को उपाधि लगातार दोस्रो पटक नेपाललाइ, मलेशिया ५९ रनले पराजित

काठमाडौं । एसीसी यू १६ इस्टर्न रिजन च्याम्पियनसिपमा नेपालले दोस्रो पटक उपाधि कब्जा गर्न सफल भएको छ । थाइल्याण्डको चियाङमईमा भएको आईतबार सम्पन्न फाईनल भएको खेलमा नेपालले मलेशियालाई ५९ रनले पराजित गरेर दोस्रो पटकको उपाधि कब्जा गर्न सफल भएको हो । टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा नौ विकेटको क्षतिमा एक सय ४० […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2LbSov6

No comments:

Post a Comment