काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत नेपाली क्रिकेटर सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटलले रोयल च्यालेन्सर्ज बैंगलोरको सामना गर्दैछ। यस अघिको खेलमा टिममा नअटाएका नेपाली लेग स्पिनर सन्दिप आजको खेलमा दिल्लीको टिममा समेटिएका छन्। उनी प्लेइङ–११ मा परेका हुन्। खेलमा दिल्लीले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको छ। इन्डियन प्रिमियर लिग आइपिएल अन्तर्गत आइतबारको […]from खेल – News24 : Premium News Channel http://bit.ly/2ZHiNUU
No comments:
Post a Comment