Wednesday, April 17, 2019

‘मेन्टल हे क्या’ काे पोस्टर सार्वजनिक, कंगना र राजकुमारकाे जिब्रोमा ब्लेड

एजेन्सी । बलिउड फिल्म ‘मेन्टल हे क्या’ को पोस्टर रिलिज भएको छ । अभिनेत्री कंगना रनावत र अभिनेता राजकुमार रावको मुख्य भुमिका रहेको फिल्ममा उनीहरुले जिब्रोमा रेजर ब्लेड अडकाएको पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा कंगना र राजकुमारलाई पागलको भुमिकामा उतारेको छ । फिल्मलाई प्रकाश कोबेलमुडीले निर्देशन गरेका हुन् । निर्माता एकता कपूरले रहेकी फिल्म […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2GhLGhA

No comments:

Post a Comment