कृष्ण थपलिया सर्लाही, ४ बैशाख । तेस्रो राजर्षि जनक कप फूटबल प्रतियोगिता अन्तर्गत बुधबार भएको दोस्रो सेमिफाईनल खेलमा भूटानको पारो फूटबल क्लबलाई ३–२ गोलले पराजित गर्दै वागमती नगरपालिका टिम फाईनलमा प्रवेश गरेको छ । जीतसँगै अन्तिम २ स्थानमा सिट सुरक्षित गरेर बागमतीले १० लाख नगद सहितको उपाधि भित्रयाउने होडमा आफूलाई उभ्याएको छ । बागमती युवा […]from खेल – News24 : Premium News Channel http://bit.ly/2UH5fcZ
No comments:
Post a Comment