काठमाडौं । चलचित्र वीरविक्रम – २ को ‘वाचा छ कि मरेर पनि’ बोलको गीत मंगलबार सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमकाबीच गीत युट्युव मार्फत सार्वजनिक गरिएको हो । मिलन चाम्सद्धारा निर्देशित वीरविक्रम–२ मा समावेश गरिएको ‘वाचा छ कि मरेर पनि’ भन्ने गीतमा ताराप्रकाश लिम्बूको संगित रहेको छ भने स्वर पनि ताराप्रकाश र दीपा लामाको […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2Vbv6tn
No comments:
Post a Comment