एजेन्सी । उपाधिकाे प्रमुख दाबेदार मानिएको इटालियन क्लब युभेन्टस युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । गए राति भएको क्वाटर फाइनलको दोस्रो लेखमा आयाक्ससँग आफ्नै घेरलु मैदानमा २ ० गोल अन्तरले पराजित भएपछि लिगबाट बाहिरिएको हो । समग्रमा ३-२ को हार बेहोर्दै युभेन्टस प्रतियोगिताबाट बाहिरीएको हो । आयाक्स भने प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ […]from खेल – News24 : Premium News Channel http://bit.ly/2UYkQEF
No comments:
Post a Comment