एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोनाले रियल सोसिडाडमाथि कठिन जित निकालेकाे छ । नेपाली समयअनुसार आइतबार बिहान बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले सोसिडाडमाथि २–१ ले गाेलकाे कठिन जित निकालेकाे हाे । पहिलो हाफको अन्तिम समयमा बार्सिलोनाले अग्रता लिएको थियो । क्लेमेट लेङलेटले खेलको ४४ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई […]from खेल – News24 : Premium News Channel http://bit.ly/2IvJyX9
No comments:
Post a Comment