एजेन्सी । फियोरेन्टिनालाई हराउदै लगातार आठौँ पटक इटालियन सिरी ‘ए’ को उपाधी जितेपछि रोनाल्डोले युभेन्टसमै रहने ‘१००० प्रतिशत’ फिक्स भएको बताएका छन् । यसै सिजन युभेन्टस पुगेका रोनाल्डोले सिरी ‘ए’ को पहिलो उपाधि जित्न सफल भएका हुन् । घरेलु मैदानमा युभेन्टसले शनिबार राति फियोरेन्टिनालाई २–१ ले हराउँदै ५ खेल अगाडि नै उपाधी जितेको हो । […]from खेल – News24 : Premium News Channel http://bit.ly/2vg10pQ
No comments:
Post a Comment