मनोरञ्जन शर्मा, भैरहवा, ७ बैशाख । नेपाल पुलिस क्लबका खेलाडी कमल श्रेष्ठले जारी आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तेक्वान्दो खेलको पुम्से तर्फ शनिबार ३ स्वर्ण पदक जितेका छन् । भैरहवाको ब्याडमिन्टन कभर्डहलमा श्रेष्ठले पुम्सेको एकल, जोडी र टिम ईभेन्टमा स्वर्ण जित्दै जारी राष्ट्रिय खेलकुदमा सबैभन्दा बढी स्वर्ण जित्ने खेलाडी पनि बनेका छन् । श्रेष्ठले तेक्वान्दो खेल्न […]from खेल – News24 : Premium News Channel http://bit.ly/2PjlaZa
No comments:
Post a Comment