दाङ, वैशाख ६ । दाङको बेलझुण्डीमा जारी आठौं राष्ट्रिय खेलकु अन्तर्गत शुक्रबार एथ्लेटिक्समा नयाँ राष्ट्रिय कीर्तिमान बनेको छ । ज्याभ्लिन थ्रोमा नेपाल पुलिसकी चन्द्रकाल लामगादेले कीर्तिमान कायम गरेकी छिन् । यसअघि बिहीबार उनले सटपुटमा आफ्नै कीर्तिमान सुधार गरेकी थिइन् । शुक्रबार उनले ४४ दशमलब ०५ मिटरको नयाँ कीर्तिमान बनाउन सफल भइन् । यसअघि उनको ४३दशमलब […]from खेल – News24 : Premium News Channel http://bit.ly/2KQ5bmT
No comments:
Post a Comment