काठमाडौँ । प्रदेश ४ का रुपक नेपाली र आर्मीकी मञ्जु विकले आठौँ राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगितामा स्वर्ण जितेका छन् । खुला तौलसमूहको पुरुषमा रुपक र महिलामा मञ्जुले स्वर्ण जितेका हुन् । नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा भएको फाइनलमा रुपकले प्रदेश १ का विनोद निरौलाबाट वाक ओभर पाए । अघिल्लो खेलमा विनोद घाइते भएकाले वाक ओभर […]from खेल – News24 : Premium News Channel http://bit.ly/2GjrYSz
No comments:
Post a Comment