काठमाडौं । सेनाका रत्नजित तामाङ्ख, एपिएफका दीपेश धामी र सुदूरपश्चिमका प्रिन्स दाहाल आठौं राष्ट्रिय प्रतियोगिता अन्तरगत ४० औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको अन्तिम आठमा स्थान बनाउन सफल भएका छन् । अन्तिम आठ पुग्ने क्रममाम रत्नले रत्नले एपिएफका गौतम कठायतलाई २१–७, २१– ९ ले पाखा लगाए । यस्तै दीपेशले सुदूरपश्चिमका देवराज शर्मालाई २१–१३, २१–१२ ले […]from खेल – News24 : Premium News Channel http://bit.ly/2VNvKtL
No comments:
Post a Comment