काठमाडौँ । नेपाली चलचित्र साइली हेर्न हल पुगेका बाबुराम भट्टराईले चलचित्रको प्रशंसा गर्नु भएको छ । उहाँले चलचित्र हेरीसकेपछि सामाजिक सञ्जालमा फोटो सेयर गर्दै चलचित्र उत्कृष्ठ रहेको बताउनु भएको छ । पुर्व प्रधानमन्त्री समेत रहनु भएका नयाँशक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले लेख्नुभएको छ : पप कर्न खाँदै दयाहांग राईसंग नवनिर्मित नेपाली फिल्म “साइँली” हेर्दै […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2V63RNu
No comments:
Post a Comment