काठमाडौं । जर्मन ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपाली अन्तर्राष्ट्रिय रेफ्री अशोक खड्का उत्कृष्ट रेफ्री घोषित भएका छन् । मार्च ३० र ३१ तारिखमा भएको प्रतियोगितामा अशोकले ९ वटा खेलमा रेफ्रीको भूमिका निर्वाह गरेका थिए । प्रतियोगितामा करिब ५० राष्ट्रका अन्तर्राष्ट्रिय रेफ्रीको सहभागिता रहेको बताइएको छ ।from खेल – News24 : Premium News Channel https://ift.tt/2JWm2Ed
No comments:
Post a Comment