Tuesday, April 16, 2019

एउटै कार्यक्रममा निर्णायक बस्न ८० करोड लिइन् करिनाले

मुम्बई । बलिउड अधिनेत्री करिना कपुर यतिखेर सैफअली खानसँग विवाह गरी घरजममा ब्यस्त छिन् । एक छोराको आमा समेत बनीसकेकी करिना खानपानमा उचित ब्यवस्थापन र फिटनेसका कारण उत्तिकै सुन्दर देखिन्छिन् जती पहिला थिइन् । बेबो नामले समेत परिचित करिनाले भारतिय एक टेलिभिजन कार्यक्रममा निर्णयकका लागि ८० करोड लिएको खवर बाहिरिएको छ । भारतीय टिभी रियालिटी […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2V6LY48

No comments:

Post a Comment