Tuesday, April 16, 2019

‘ए मेरा हजुर ३’ काे कमाइ चार दिनमा ४ करोड

काठमाडौँ । फिल्म ‘ए मेरा हजुर ३’ ले नेपाली फिल्म क्षेत्रको व्यापारलाई सुधारिएको छ । फिल्मले राम्रो व्यापार हात पार्न सफल भएको छ । मंगलाबार फिल्मले चार दिनमा कमाएको रिपोट सार्वजनिक गरेको छ । वितरकले चार दिनमा फिल्मले चार करोड कमाएको रिर्पोट सार्वजनिक गरेको हो । वितरकको अनुसार शुक्रबार फिल्मले ७५ लाख व्यापार गरेको छ […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2DdZqt6

No comments:

Post a Comment