काठमाडौँ । हास्य कलाकाल केदार घिमिरे उर्फ माग्ने बुढाको जन्मदिनमा उनका सहकर्मी सिताराम कट्टेल उर्फ धुर्मुसले सामाजिक सञ्जाल मार्फत भावुक सन्देश लेखेका छन् । कुनै समय एउटै मञ्च र एउटै टेलिशृङखलामा संगै काम गरेका उनीहरु जमेका जोडीको रुपमा देखिएका थिए । हास्यटेलिशृङ्खला ‘मेरी बास्सै’ मार्फत उत्कृष्ट छवी बनाउन सफल भएका थिए । सितारामले आफ्ना सहकर्मीको […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2v11X52
No comments:
Post a Comment