Thursday, April 11, 2019

एचआईभी पीडित बालबालिकाहरूको सहयोगार्थ जापानमा सांस्कृतिक कार्यक्रम हुने

काठमाडौं । नेपालमा रहेका एचआईभी पीडित बालबालिकाहरूको सहयोगार्थ जापानमा सांस्कृतिक कार्यक्रम हुने भएको छ । ‘जापान नेपाल म्युजिक ईभेन्ट अर्गनाईजेशन र यूनिटी गाइजले मे १ तारिखमा जापानको नागोयामा ‘गोल्डेन वीक म्युजिकल नाइट’ गर्न लागेको हो । आयोजकले ब्याण्ड, जापानिज डिजे र स्थानीय कलाकारलाई उतार्ने कार्यक्रम रहेको संयोजक राजिब लामाले बताए । नागोयामा बसोबास गर्ने सम्पूर्ण […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2KtdLI1

No comments:

Post a Comment