एजेन्सी । स्पेनिस महारथी क्लब बार्सिलोना ला लिगको उपाधि नजिक पुगेको छ । शनिबार राती भएको खेलमा दोस्रो स्थानको एट्लेटिको मड्रिडलाई २-० गोल अन्तरले पराजित गर्दै बार्सिलोना उपाधि नजिक पुगेको हो । सो जितपछि बार्सिलोना ७३ अंकसहित दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिड भन्दा ११ अंकको माथि रहेको छ । एट्लेटि ३१ खेल खेल्दै ६२ अंकसहित […]from खेल – News24 : Premium News Channel http://bit.ly/2I7tUAN
No comments:
Post a Comment