Sunday, April 7, 2019

मिस नेपालकाे विवादास्पद भिडियोको विषयमा आयोजकको स्पष्टीकरण (विज्ञप्ति सहित)

काठमाडाैं । सामाजिक संजालमा भाइरल भएको मिस नेपाल अडिसन सम्वन्धी भिडियोको बिषयमा मिस नेपाल आयोजना गर्दै आएको संस्था हिडन ट्रेजरले प्रेस बिज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिएको छ । यस अघि प्रतियोगिताको निर्णयकमा रहेकी कोरियोग्राफर रचना गुरुङले सहभागीलाई दम्भ देखाउँदै होच्याएर प्रश्न गरेपछि सामाजिक संजालमा उनको तिब्र बिरोध गरिएको थियो । सामाजिक संजाल प्रयोगकर्ताहरुले मिस नेपाल […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2D05bdO

No comments:

Post a Comment