काठमाडौँ । नेपाली फिल्म हलहरुमा अहिले नेपाली फिल्म ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ चलिरहेको छ उक्त फिल्महरुले राम्रो कमाइ गरिरहेको खबर आएको छ । यसैक्रममा आजादेखि भारतीय फिल्म ‘कलंक’ प्रदर्शनमा ल्याउन लागेको हो । तर उक्त फिल्मलाई विकास बोर्डले बुधबार रिलिजमा आउन नदिने निर्णय गरेको छ । बोर्डको निर्णयपछि बलिउड फिल्म ‘कलंक’ अब नेपालमा […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2GvivZT
No comments:
Post a Comment