काठमाडौं/एजेन्सी । साउथ फिल्मका अभिनेता यशलाई कर्नाटकको मुख्यमनत्री एचडी कुमारस्वामीले राजनीतिबाट टाढा रहन चेतावनी दिएका छन् । एक -यालिलाई सम्बोधन गर्दै सीएम कुमारस्वामीले अभिनेता यशमाथि विवादित बयान दिएका हुन् । यसरी अभिनेता यशलाई राजनीतिबाट टाढा रहन भन्दै चेतावनी दिएपछि फ्यानहरु सोसल मिडियामा सीएम कुमारस्वामीमाथि खनिएका छन् । गत मंगलबार सीएम कुमारस्वामीले एक -यालीलाई सम्बोधन गर्दै […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2GsguNO
No comments:
Post a Comment