Thursday, April 25, 2019

सुुर्खेतमा दोस्रो संस्करणको केपीएल सुरु

राजु कोइराला, सुर्खेत, १२ बैशाख । सुर्खेतको वीरेन्द्रनगरमा आजबाट दोस्रो संस्करणको वाइवाइ कर्णाली प्रिमियर लिग केपीएल सुरु भएको छ । २१ गतेसम्म चल्ने प्रतियोगितामा दुई विभागसहित छ टोलीले सहभागिता जनाएका छन् । सुर्खेतको वीरेन्द्रनगर कालिन्चोक किक्रेट मैदानमा आज भएको उद्घाटन खेलमा घरेलुटोली कर्णाली ११ ले कर्णाली प्रिमियर लिग केपीएलमा विजयी सुरुवात गरेको छ । कर्णाली […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2J3dKIH

No comments:

Post a Comment