Thursday, April 25, 2019

दाउफिन्सलाई ४−२ ले हराउँदै आयोजक काँकडभिटा अघिल्लो चरणमा प्रवेश

काँकडभिटा, १३ बैशाख । टाइब्रेकरमा भाग्यमानी सावित हुँदै आयोजक काँकडभिटा फुटबल ट्रेनिङ सेन्टर बिदेशी टोली क्यामरुनको दाउफिन्स फुटबल क्लबलाई ४−२ ले हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको छ । टाइब्रेकरमा आयोजक काँकडभिटाका निरज बस्नेत, पुजन उपरकोटी, बिकास राई, निशान लिम्बुले गोल गरेका थिए । योगेश गुरुङको प्रहार दाउफिन्सका गोलरक्षक प्रिसोले रोकेका थिए । दाउफिन्सको तर्फबाट गोल […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2Vo6aP5

No comments:

Post a Comment