हरिशजङ्ग क्षेत्री बाँके । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतका पौडी पोखरीको काम नसकिदा पौडीका सम्पुर्ण स्पर्धाहरु होटलको स्वीमिङ पुलमा हुने भएका छन् । बाँकेको नेपालगञ्जको महेन्द्र रंगशाला परिसरमा निर्माणाधिन आठौं खेलकुदका लागी निर्माण गरिन लागेको पौडी पोखरी निर्धारित समयमा निर्माण कार्य नहुँदा पौडीका स्पर्धाहरु नेपालगञ्जको एउटा होटलमा सारिएको हो । भनेको समयमा पोखरीको काम नसकिदा […]from खेल – News24 : Premium News Channel http://bit.ly/2VbVtiM
No comments:
Post a Comment