काठमाडौं । आठौं राष्ट्रिय खेलकुदमा सहभागी जनाइरहेका खेलाडी ईरफान अन्सारीका पिताको निधन भएको छ । अन्सारीले पाँच नम्बर प्रदेशबाट नेतृत्व गर्दै ब्याडमिन्टन आठौं राष्ट्रिय खेलकुदको सहभागी जनाइरहेका छन् । उनका बुबा मोहम्मद अहमद अन्सारीको मंगलबार साँझ नोलगन्ज स्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । आफ्नो पिताको निधन भएपछि ईरफान खेल छाडेर घर […]from खेल – News24 : Premium News Channel http://bit.ly/2ICBEuk
No comments:
Post a Comment