Tuesday, April 16, 2019

लिटल थिएटर ग्यारेजको पाँचौ संस्करणमा रमाउँदै बालबालिका

काठमाडौं। ‘हामी बालबालिका हौं, देख्न, सुन्न, महसुस गर्न, सोच्न र कल्पना गर्न सक्छौ’ भन्ने मूल भावका साथ लिटल थिएटर ग्यारेजः बालबालिकाको लागि नाट्य तथा अभिनय कार्यशाला यस वर्ष पनि भइरहेको छ । थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) ले हरेक वर्ष गर्ने कार्यशालाको यस वर्ष पाँचौ संस्करण चलिरहेको हो । कीर्तिपुरस्थित राराहिल […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2KLyc3f

No comments:

Post a Comment