Saturday, April 20, 2019

‘बाहुबली’का ‘कटप्पा’ ऐश्वर्याको पतिकाे भूमिकामा देखिंदै

मुम्बई । एसएस राजामौलीको फिल्म ‘बाहुबली’ मा कटप्पाको भुमिका निर्वाह गरेका दक्षिण भारतीय स्टार सत्यराजको अभिनय अझै पनि धेरैले सम्झिरहेका छन् । अत्यधिक रुचाइएका उनी नायक प्रभाषसँगैको उचाई कायम राख्न सफल रहे । ‘बाहुबली– द बिगनिङ’ को रिलिज पछि ‘बाहुबली– द कन्क्लूजन’ आउने समयसम्म घरघरमा ‘आखिर कटप्पाले बाहुबलीलाई किन मार्यो ?’ भन्ने उत्सुकता दर्शकमा चलिरह्रयाे […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2IyDTPP

No comments:

Post a Comment