Saturday, April 20, 2019

इस्टर मनाइरहेका बेला श्रीलङ्काको गिर्जाघरमा विस्फोट हुँदा २० को मृत्यु, कयौं घाईते

एजेन्सी । श्रीलङ्काकामा इसाई धर्मावलम्बीहरूले इस्टर पर्व मनाइरहँरेको बेला गिर्जाघर र होटलहरूमा आईतबार विस्फोट भएको छ । विस्फोटमा परी २० जनाको ज्यान गएको छ भने ठुलो मात्रामा धार्मिक सम्पदाको क्षति भएको छ । त्यस्तै कयौँ घाईते भएको स्थानीय अधिकारीहरुले जनाएका छन् । श्रीलङ्काको कटुवापिटिया, कोच्चिकाडे र बट्टिकलोआमा पार्ने गिर्जाघरहरु र मध्य कोलम्बोमा रहेको सिनमन ग्र्यान्ड, […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2IMcMQS

No comments:

Post a Comment