एजेन्सी । युरोपेली च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीले हार व्यहोरेको छ । टोटेनहम हट्सपरले दक्षिण कोरियाका ह्युङ मिन सनको एक गोलले सिटीलाई १-० ले पराजित गरेको हो । गोल रहित पहिलो हाफमा कुनै प्रतिद्वन्दी गोल गर्न सकेनन् । दोस्रो हाफको ७८ अौं मिनेटमा सनले गोल गर्दै टोटेनहमलाई निर्णयक गोलको योगदान गरे । […]from खेल – News24 : Premium News Channel http://bit.ly/2P3sVlR
No comments:
Post a Comment