काठमाडाैं । नेपालको चर्चित तथा राई इज किङ्गको नामले लोकप्रिय र परिचित गायक राजेश पायल राईको ‘दर्शन नमस्ते ४’ एल्बम सार्वजनिक भएको छ । मंगलबार राजधानीमा एक भव्य समारोहबीच ‘दर्शन नमस्ते–४’ एल्बम बरिष्ठ कलाकार भैरवबहादुर थापाले सार्वजनिक गरेका हुन् । हजारौँ फिल्म गीत तथा आधुनिक गीतका गायक राजेशपायलको यो १९औँ एल्बम हो । नेपाली गायन […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2G07e1V
No comments:
Post a Comment