Wednesday, April 3, 2019

नेपाली फिल्म निर्मातालाई ब्यवसायिक भन्दा सिर्जनात्मक बन्न मनिषा कोइरालाको सुझाव

काठमाडाै‌ । बलिउडमा आफ्नो कलाले छाप छोड्न सफल मनिषा कोइरालाले नेपाली फिल्म निर्मातालाई ब्यवसायिक भन्दा सृजनात्मक हुन सुझाव दिएकी छिन् । पछिल्लो समय साउथ इन्डियन फिल्ममा ब्यस्त रही हालै नेपाल फर्किएकी कोइरालाले नेपाली चलचित्रको विकासको बारेमा बोल्दै सिर्जनात्मक बन्नु पर्नेमा जोड दिएकी छिन्। मनिषाले चलचित्र राम्रो बन्न र अन्तर्राष्ट्रिय स्तरमा पुग्नको लागि सृजनात्मकताले ठूलो भुमिका […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2YLR2dl

No comments:

Post a Comment