काठमाडौं । एभरेष्ट सुर्य बोहोराको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म ‘चलखेल’मा अभिनेत्री प्रियंका कार्की अनुबन्धित भएकी छन् । कमेडी जनरामा बन्न लागेको यो फिल्मको लागि गत आइतबार मात्रै निर्माण पक्षले अभिनेत्री प्रियंका कार्कीसँग लिखित सम्झौता गरेको हो । यसै फिल्मको लागि किरण केसी र शिवहरी पौडेलसँग पनि कुरा भइरहेको निर्माण पक्षले जनाएको छ । […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2FLHHcY
No comments:
Post a Comment