Friday, April 5, 2019

पब्जी गेमलाई संकेत गर्दै वसन्तले ल्याए ‘भेटियो भेटियो’ बाेलकाे गीत

काठमाडौँ । चर्चित संगीतकार बसन्त सापकोटाको शब्द संगीतमा रहेको गीत भेटियो भेटियो सार्वजनिक भएको छ । मार्कस दास र मेलिना राईको स्वर रहेको गीत भेटियो भेटियुु युट्युबमार्फत रिलिज भएको हो । गीतको भिडियोमा रोहन, नबिना लगायत एसकेके सर्कलालाई कास्ट गरिएको छ । रोहन नेपालीले कोरियोग्राफी गरेको गीतामा युवा माझ लोकप्रिय बनेको गेम पब्जी लाई सिम्बोलिकल्ली […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2D26jNR

No comments:

Post a Comment