Friday, April 5, 2019

कलाकारिताबाट फुटसल व्यवसायतर्फ ‘बल्छी धुव्रे’ को यात्रा

कृष्णकुमारी चौलागाईं काठमाडाैं । हास्यव्यङग्य क्षेत्रमा चर्चित नाम हो– मरिचमान श्रेष्ठ उर्फ बल्छी धुव्रे । ‘जिरे खुर्सानी’ नामक टेलिसिरियलबाट कलाकारितामा पाइला चालेका श्रेष्ठ पछिल्लो समय मिडिया हबबाट प्रसारित चर्चित टेलिरिरियल ‘मेरी बास्सै’को स्क्रीप्ट लेख्नेदेखि लिएर सम्पूर्ण म्यानेजमेन्ट सम्हालिरहेका थिए । केदार घिमिरे (माग्ने बूढा) र सीताराम कट्टेल (धुर्मुस)ले छोडेपछि सम्पूर्ण जिम्मेवारी बल्छी धुव्रे र राजु […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2VmsV2U

No comments:

Post a Comment