हरिशजङ्ग क्षेत्री काठमाडौं । सुदुरपश्चिम प्रदेशको बैकल्पिक राजधानी धनगढीमा ९ औं अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता हुने भएको छ । राष्ट्रवादी विकासशील अभियान नेपालको मुख्य प्रायोजकमा हुने प्रतियोगितामा ८ देशका खेलाडीहरुले सहभागी जनाउने भएका छन् । सोमबार संघीय राजधानीमा राष्ट्रिय गोजिरियो कराते दो संघ सुदुरपश्चिम प्रदेशले पत्रकार सम्मेल गर्दै प्रतियोगिताको बारेमा जानकारी गराएको थियो । धनगढी स्थित […]from खेल – News24 : Premium News Channel http://bit.ly/2v5doJ5
No comments:
Post a Comment