Monday, April 15, 2019

आठौं राष्ट्रिय खेलकुद : संरक्षकले दिलाए एनआरएनएलाई पहिलो स्वर्ण

काठमाडौं । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत १५ औं राष्ट्रिय लनटेनिस प्रतियोगितामा एनआरएनए (अस्ट्रेलिया) का संरक्षकभूषण वज्राचार्यले टोलीलाई सोमबार पहिलो स्वर्ण दिलाएका छन् । बुटवलमा भएको पुरुष सिंगल्स फाइनलमा संरक्षकले आर्मीका प्रणव खनाललाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरे । गण्डकीका प्रदीप खड्का र एपीएफका सन्तोष खत्री तेश्रो भए । महिला सिंगल्सको उपाधि एपीएफकी […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2V3aAe0

No comments:

Post a Comment